Share Bottom

Showing posts with label तस्बिर हरु. Show all posts
Showing posts with label तस्बिर हरु. Show all posts

Thursday, December 31, 2015

"बुद्ध जन्मेको देशमा आजका स्वर -लहरीहरु " शीर्षकमा भएको कविता प्रतियोगिताको पुरस्कार वितरण

    भुतपूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु बाट प्रमाणपत्र ग्रहण गर्दै ।
    ( लुम्बिनी कपिलवस्तु दिवस विस्व अभियानको छैटौं वार्षिकोत्सब मनाउने क्रममा "बुद्ध जन्मेको देशमा आजका स्वर -लहरीहरु " शीर्षकमा भएको कविता प्रतियोगितामा प्राप्त पुरस्कार )
    १५ पुस २०७२ 

Sunday, April 19, 2015

सफलतापुर्बक कार्यक्रम सुसम्पन्न भएकोमा हार्दिक बधाई "कलरब धरान" का साहित्यप्रेमी युबाहरुलाई | आफु सहभागी हुन नसके पनि टाढावाट केहि हातेमालो गर्ने मनसाय राखेर गरेको मेरो सहभागिताले यसरि सम्मान पाउँदा निक्कै खुशी लागेको छ हार्दिक धन्यबाद सम्पूर्ण आत्मीय साहित्यिक मनहरुलाई |

Thursday, January 2, 2014

"वंशलोचन "

यहाँहरुको माया र स्नेह ने मेरो प्रेरणाको श्रोत बन्यो र केहि लेख्ने प्रयास गरेकोछु यहि प्रयासलाई एउटा रुप दिने सोच बनाई यहाहरु माझ
"को रुप लिएर आउदैछु |आजको यो स्थिति सम्म आइपुग्न साथ दिनु हुने सम्पूर्ण अग्रजहरु लगायत सम्पूर्ण मित्र हरुलाई हार्दिक धन्यबाद ||