Share Bottom

Sunday, April 19, 2015

सफलतापुर्बक कार्यक्रम सुसम्पन्न भएकोमा हार्दिक बधाई "कलरब धरान" का साहित्यप्रेमी युबाहरुलाई | आफु सहभागी हुन नसके पनि टाढावाट केहि हातेमालो गर्ने मनसाय राखेर गरेको मेरो सहभागिताले यसरि सम्मान पाउँदा निक्कै खुशी लागेको छ हार्दिक धन्यबाद सम्पूर्ण आत्मीय साहित्यिक मनहरुलाई |

No comments: