Share Bottom

Thursday, April 16, 2015

पुस्तक चर्चा

शारदा मासिक पत्रिकाको फाल्गुण अंकमा
भाषाविद तथा साहित्यकार प्रा.डा. रामबिक्रम सिजापतिज्यु को नजरमा मेरो पहिलो कविता सङ्ग्रह "वंशलोचन" परेकोमा म आफूलाई निक्कै भाग्यमानी ठानीरहेकी छु । म जस्तो भर्खरै साहित्यमा पाइला चाल्दै गर्नेको लागि उहाँको "वंशलोचन" माथिको चर्चालाई मैले आशीर्वाद र ठूलो हौसलाको रूपमा लिएकी छु ।
सिजापति सरप्रति धेरै धेरै आभार तथा नमन ।

पुस्तक चर्चा अन्तरगत "वंशलोचन"

No comments: